कुमारी बैंकको २३ ठूला सेयरधनीमा सेयर बजारका बादशाह निर्मल प्रधान, कसको सेयर स्वामित्व कति ?
काठमाण्ठौ । कुमारी बैंठका ठूला सेयरधनीमध्ये सेयर बजारका बादशाह निर्मल प्रधान पनि रहेका छन् । बैंकको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार प्रधानको ०.६६ प्रतिशत अर्थात ७ करोड ५६ लाख ७९ हजार ४ सय रुपैयाँको सेयर रहेको छ । त्यसै गरी बैंकमा सवै भन्दा धेरै सेयर स्वामित्व नागरिक इन्भेष्टेमन्ट ट्रस्टको रहेको छ ।
ट्रस्टको ४.२९ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसै गरी गुराँस लाइफ बीमा कम्पनी लिमिटेडको २.४३ प्रतिशत, कर्मचारीहरु प्रोजेक्टेड फण्डको २.२६ प्रतिशत, सांग्रला इन्भेष्टेमन्ट प्रा. लिको २.१६ प्रतिशत, एन.बी. समूह (नेपाल) प्रा. लिको १.६९ प्रतिशत, ओम प्रसाद श्रेष्ठको १.३६ प्रतिशत र नारायण प्रसाद श्रेष्ठको १.३४ प्रतिशत सेयर स्वामितव रहेको छ ।
०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
Bhupendra Gautam
2 years ago
Good!
Bishnu adhikari
2 years ago
Pp
Bishnu adhikari
2 years ago
Pp
Shares