टक्सार पिखुवा खोला हाइड्रोपावरको अध्यक्षमा मिरा पाण्डे (गौतम) चयन
प्रकाशित:
१९ कात्तिक २०८३
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमा मिरा पाण्डे (गौतम) चयन हुनु भएको छ । कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा पाण्डे (गौतम) लाई अध्यक्ष पदमा चयन गरिएको हो ।
गत आश्विन ३० गते रामालय इभेन्ट भेन्यू, धापासी मार्ग, बाँसबारी, काठमाडौंमा सम्पन्न ६ औं साधारणसभाबाट पाण्डे (गौतम) संचालकमा निर्वाचित हुनु भएको थियो । अध्यक्ष पाण्डे शंकरदेव क्याम्पसका प्रोफेसर समेत हुनुहुन्थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares