आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
प्रकाशित:
०५ असोज २०८३
काठमाडौं । नेपाल स्टक एक्सचेन्जका ७२ कारोबार सदस्यको तथ्यांक केन्द्रका रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ ।
समस्या समाधान भएसँगै आज असोज ६ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा पूर्ववत् रूपमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ ।यसअघि सोमबार कारोबार बन्द भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares