कांग्रेसको संसदीय दलको बैठक बस्दै

अर्थकागज
प्रकाशित: १४ भदौ २०८३
Image description

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।कांग्रेस संसदीय दल दलको कार्यालयले आज विहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौंमा बस्ने गरि बोलाएको जानकारी दिएको छ ।

भोटेकोशी बाढीपछिको राहत र उद्धारको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर