सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०३ पुस २०८२
Image description

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर