अपर हेंवाखोल हाईड्रोपावरमा खर्चको नाममा ब्रम्हलुट, कुन शिर्षकमा कति खर्च ?
सेयरधनीलाई लाभांश छन्, अपर हेंवाखोल हाईड्रोपावरमा तलव/भत्तामा लुटतन्त्र !
काठमाडौं । अपर हेंवाखोल हाईड्रोपावर कम्पनी लिमिटेडमा खर्चमा नाममा ब्रम्हलुट देखिएको छ । कम्पनीले पेट्रोल, वेबसाईट, व्यत्तिगत खर्च, अन्य प्रशासनिक खर्च, संचालकहरुको भत्ता, फिल्ड भ्रमण भत्ता लगायतको नाममा ब्रम्हलुट देखिएको हो । सेयरधनीलाई लाभांश नदिएको यस कम्पनीले कर्मचारीलाई भने बोनस बाँडेको छ । कम्पनीका संचालक र व्यवस्थापनले एउटै शिर्षकलाई अन्य शिर्षक बनाई खर्चमा नाममा लाखौं रुपैयाँ गोजिमा हालेको देखिन्छ । विविध शिर्षमा लाखौं रुपैयाँ खर्च गरेको छ । कम्पनीको तल देखिएको बर्षिक प्रतिवेदन अनुसार फिल्ड भ्रमण खर्चको नाममा , फेरी अन्य फिल्ड भ्रमण खर्च शिर्षक बनाई लाखौं रुपैयाँ खर्च गरेको देखिन्छ ।
कुन शिर्षकमा कति खर्च ?
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares