नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

अर्थकागज
प्रकाशित: १६ असोज २०८०
Image description

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीको नायब प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । 

नेपाल सकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असोज १७ को निर्णयको अनुसार पहाडी अर्याललाई प्रबन्ध निर्देशक पदमा अर्काे व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न नियुक्त गरिएको हो ।

 

प्रतिक्रियाहरू

सम्बन्धित खबर