मीन बहादुर गुरुङ र अम्बिका पौडेल युनाइटेड अजोडको १९ ठूला सेयरधनीमा, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: ०७ फागुन २०८०
Image description

काठमाण्ठौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा १९ वटा सेयरधनी रहेका छन् । जसमा व्यक्ति र विभिन्न कम्पनीहरु रहेको छ । कम्पनीको सवै भन्दा धेरै सेयर भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि. को रहेको छ । भाटभटेनीको ७.९९ प्रतिशत रहेको छ । त्यसै गरी कल्याण गुरुङको ७ प्रतिशत, कामना गुरुङको ३.५० प्रतिशत, मीन बहादुर गुरुङको ३ प्रतिशत, सेन्चुरी कमर्सियल बैंकको २.५० प्रतिशत, पृथी तिवारीको २.१० प्रतिशत र अम्बिका पौडेलेको २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर