नेपाल हाइड्रो डेभलपरको १०.५३ प्रतिशत लाभांश घोषणा
प्रकाशित:
०१ मंसिर २०८३
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो।
कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares