मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजारमा उछाल, ६ प्रतिशत बढेपछि आजलाई सेयर कारोबार बन्द !
प्रकाशित:
२३ मंसिर २०८०
काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजारमा उछाल आएका छ । आज नेप्से सूचक ६ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द भएको छ ।
आइतबार नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ । आइतबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares