'बुलिस बजारको अल्पकालीन गिरावटमा आत्तिएर मुनाफा दिने कम्पनी नबेचौ'
काठमाडौं । नेपालको पूजीँ बजारका चर्चित लगानीकर्ता एबं सेयर विश्लेषक केशब कोईराला 'काका'ले दिर्घकालिन लगानीकर्ताहरुले बुलिस बजारमा बजारको अल्पकालीन गिरावटमा आत्तिएर नाफामा रहेका प्रतिफल दिने कम्पनीहरु बेच्न नहुने सुझाव दिएका छन् ।
उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् 'यदि तपाई दिर्घकालिन लगानी कर्ता हो भने बुलिस बजारमा बजारको अल्पकालीन गिरावटमा नाफामा रहेका प्रतिफल दिने कम्पनीहरु आत्तिएर बेच्नु हुदैन। बजार अझै तल झरेमा बरु त्यस्ता कम्पनीहरु अझै थप्दै जानुपर्छ। तर तपाईं ७२ घन्टे जुवाडे हो भने माथिको सल्लाह लाई बेवास्ता गर्नुहोला ।'
प्रतिक्रियाहरू
Rabi Maharjan
2 years ago
How long will it endure for recover as it same before ?
udhav9basnet@gmail.com
2 years ago
Shai ho
Shares