तेह्रथुम पावरले बोलायो साधारणसभा, सेयरधनीलाई छैन लाभांश

अर्थकागज
प्रकाशित: २७ असोज २०८२
Image description

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आठौं बार्षिक साधारणसभा बोलाएको छ । कार्तिक १७ गते अनुपम फुडल्याण्ड एण्ड क्याङ्गकेट, बत्तिसपुतली, काठमाडौंमा दिनेको १२ : ३० बजे साधारणसभा बोलएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि सेयरधनीलाई कुनै लाभांश दिएको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर