पहिरोका कारण मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध
प्रकाशित:
१० असोज २०८३
मनाङ । निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ ।
पहिरोका कारण विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा खटिएर काम गरिरहेका छन् । प्राधिकरणका अनुसार पहिरो प्रभावित स्थानमा विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares